ne_tn/hos/05/08.md

2.6 KiB

सामान्‍य जानकारीः

परमप्रभु इस्राएलको बारेमा कुरा गर्दै हुनुहुन्छ ।

गिबामा तुरही र रामामा बिगुल फुक

यहाँ "तुरही" र "बिगुल"ले समान अर्थ दिन्छ ।शत्रु आउँदैछ भन्‍ने कुरालाई जोड दिन गिबा र रामाका मानिसहरूलाई यो आज्ञा दिइन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

बेथ-आवनमा युद्ध-ध्वनि बजाओः 'ए बेन्यामीन, हामी तेरो पछि लाग्‍छौं!'

यो बेन्‍यामीन कुलले मानिसहरूलाई युद्धमा अगुवाई गर्नेछ भन्‍ने आग्रह हुनसक्‍छ । तर नयाँ संस्‍करणहरूले यसलाई भिन्‍न तरिकाले व्‍यक्त गर्ने प्रयास गर्छन् । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/translate-names]])

बेथ-आवन

यो इस्राएलको उत्तरी राज्‍य र दक्षिणी राज्‍यको बेन्‍यामीन कुलको बिचको सिमानामा रहेको एउटा सहर थियो ।४:१५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

इस्राएलका कुलहरू बिचमा निश्‍चय हुन आउने कुरा मैले घोषणा गरेको छु

"मैले घोषणा गरेको कुरा म इस्राएलको कुलमा गर्नेछु ।"

शब्द अनुवाद