ne_tn/hos/04/17.md

2.5 KiB

सामान्‍य जानकारीः

परमप्रभु इस्राएलको बारेमा कुरा गर्दै हुनुहुन्छ ।

एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ । त्यसलाई वास्‍तै नगर

यहाँ "एफ्राइम"ले इस्राएलको उत्तरी राज्‍यमा भएका मानिसहरूलाई जनाउँछ ।तिनीहरूले परमप्रभुको सट्टा मूर्तिहरूलाई पुज्‍ने छनोट गरे ।परमप्रभुले होशेलाई तिनीहरूलाई सच्‍याउने प्रयास नगर्न आज्ञा दिँदै हुनुहुन्छ ।इस्राएलका मानिसहरूले सुन्‍ने छैनन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसको शासकले तिनीहरूको लाजमर्दो कुरालाई ज्यादै मन पराउँछ

शासकहरू आफूले मूर्तिपूजा गरी परमप्रभु विरुद्ध तर्केको कुरामा लज्‍जित छैनन् ।

हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ

यहाँ "हावा"ले परमेश्‍वरको न्‍याय र इस्राएल जातिविरुद्ध उहाँको क्रोधलाई जनाउँछ । परमप्रभुले शत्रु सेनालाई इस्राएलका मानिसहरूलाई परास्‍त गर्न र तिनीहरूलाई कैदी बनाउन अनुमति दिनुहुनेछ । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद