ne_tn/hos/04/04.md

1.7 KiB

सामान्‍य जानकारी

परमप्रभु इस्राएलको बारेमा बोल्दै हुनुहुन्छ ।

मुद्धा

यो न्‍यायको अदालतमा एउटा व्‍यक्तिले अर्को व्‍यक्तिविरुद्ध गर्ने दोषारोपण हो ।

कसैले कसैलाई पनि दोष नलगाओस्

कसैले अर्को व्‍यक्तिलाई कुनै कुराको बारेमा दोष लगाउनुहुँदैन किनभने सबैजना केही न केही कुराको दोषी छन् ।

तिमी पुजारीहरू ... ठेस खानेछौ

यहाँ "ठेस" को अर्थ परमेश्‍वरको आज्ञा पालन नगर्नु हो वा उहाँलाई विश्‍वास गर्न रोक्‍नु हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूकी आमालाई म नष्‍ट गर्नेछु

यहाँ "आमा"ले इस्राएल जातिलाई जनाउँछ ।२:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद