ne_tn/hos/04/03.md

833 B

यसैले त्यो देश सुख्‍खा हुँदैछ

यो अभिव्‍यक्तिले लामो समयसम्‍म वर्षा नभएको खडेरीलाई जनाउँछ ।

खेर जाँदै

बिमारी वा खानाको अभावको कारण कमजोर र मरेतुल्य हुँदै जानु

मारिंदैछन्

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवाद: "मर्दैछन्" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद