ne_tn/hos/03/01.md

2.2 KiB

जा, आफ्नो पतिले प्रेम गरेकी एक जना स्‍त्रीलाई प्रेम गर्

यसले फेरि १:२ को कुरालाई दोहोर्‍याउँछ । परमप्रभु फेरि होशेलाई व्‍यभिचारिणी स्‍त्रीलाई प्रेम गर्न भन्‍नुहुन्छ ।

इस्राएलका मानिसहरू अन्‍य देवतातर्फ लागे र तिनीहरूले पवित्र दाखका केकहरू मन पराए तापनि

झुटा देवताहरू पुज्‍ने ठाउँमा मानिसहरूले चाडको समयमा दाख वा नेभाराका केकहरू खान्‍थे ।

म परमप्रभुले तिनीहरूलाई प्रेम गरें, त्‍यसरी नै त्यसलाई प्रेम गर्

व्‍यभिचारिणी स्‍त्रीलाई प्रेम गरेर होशे, इस्राएलप्रति परमप्रभुको प्रेमको नमुना हुनेछन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ

यो एउटा कमारा किन्‍ने मुल्‍य थियो ।

पन्ध्र शेकेल

"१५ शेकेल" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

अढाइ मुरी जौ

"एक र आधा मुरी" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bvolume)

शब्द अनुवाद