ne_tn/hos/02/19.md

1.4 KiB

सामान्‍य जानकारी:

परमप्रभु,आफूले इस्राएललाई के गर्नुहुनेछ भन्‍ने बारेमा होशेलाई बताउँदै हुनुहुन्छ।

सदासर्वदाको निम्‍ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु

परमप्रभु पतिजस्‍तै हुनुहुनेछ र इस्राएल परमप्रभुकी पत्‍नीजस्‍तै हुनेछे । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

र तैँले परमप्रभुलाई चिन्‍नेछस्

यहाँ "चिन्‍नु" ले परमप्रभुलाई आफ्नो परमेश्‍वर मान्‍नु र उहाँप्रति विश्‍वासयोग्‍य हुनु भन्‍ने अर्थ दिन्छ ।

शब्द अनुवाद