ne_tn/hos/02/18.md

1.8 KiB

जोड्‍ने वाक्‍य

परमप्रभु, आफूले इस्राएललाई के गर्नुहुनेछ भन्‍ने बारेमा होशेलाई बताउँदै हुनुहुन्छ।

त्यस दिन

यो वाक्‍यांश परमप्रभु र इस्राएलबिच हुने भावी पुनर्स्‍थापनाबारे बताउन प्रयोग भएको छ ।

म तिनीहरूसँग एउटा करार बाँध्‍नेछु

परमप्रभुको नयाँ करारले पशुहरूको शान्‍ति पनि समावेश गर्नेछ ।

म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्‍टिन दिनेछु

परमप्रभुले इस्राएललाई त्‍यसका शत्रुहरूबाट टाढा राख्‍नुहुनेछ। त्‍यहाँ फेरि युद्ध हुनेछैन र मानिसहरू सुरक्षित हुनेछन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सुरक्षासाथ पल्‍टिन दिनेछु

यो अभिव्‍यक्तिले सुरक्षितसाथ बाँच्‍नुलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद