ne_tn/hos/02/16.md

2.0 KiB

त्यो दिन ... तैंले मलाई

यसले इस्राएलले केवल परमप्रभुलाई आराधना गर्न चुन्‍ने दिनलाई जनाउँछ ।

यो परमप्रभुको घोषणा हो

"परमप्रभुले घोषणा गर्नुभएका कुराहरू" वा "परमप्रभु स्‍वयम्‌ले भन्‍नुभएका कुराहरू ।" २:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मेरो पति

यसको अर्थ पत्‍नी आफ्नो पतिप्रति विश्‍वासयोग्‍य भएझैं इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रेम गर्नेछन् र उहाँप्रति विश्‍वासयोग्‍य हुनेछन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो बाल

"बाल" को अर्थ "मालिक" हो र यसले कनानीहरूले पुज्‍ने झूटा देवलाई पनि जनाउँछ । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु

इस्राएलीहरूले बालका नाउँहरू र मूर्तिहरूको बारेमा फेरि बोल्नेछैनन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद