ne_tn/hos/02/12.md

2.1 KiB

सामान्‍य जानकारी:

परमप्रभु, आफूले इस्राएललाई के गर्नुहुनेछ भन्‍ने बारेमा होशेलाई बताउँदै हुनुहुन्छ।

मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन्

यसले इस्राएलले झूटा देवताहरू वा बालहरूबाट पाएको ज्‍यालालाई जनाउँछ । यस प्रत्‍यक्ष वाक्‍यलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्‍यसका प्रेमीहरूले त्‍यसलाई दिएका ज्‍याला यी नै थिए ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-quotations]])

तिनलाई म झाडी तुल्‍याउनेछु

परमेश्‍वरले दाखबारी र फलफूलका रुखहरूमाझ अरू रुखहरू र झारहरू उम्रन दिनुभएर त्‍यसलाई नाश गर्नुहुनेछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यो परमप्रभुको घोषणा हो

"परमप्रभुले घोषणा गर्नुभएका कुराहरू" वा "परमप्रभु स्‍वयम्‌ले भन्‍नुभएका कुराहरू"

शब्द अनुवाद