ne_tn/hos/02/06.md

1.7 KiB

सामान्‍य जानकारी:

परमप्रभु होशेसँग बोल्दै हुनुहुन्छ ।

यसैकारण त्यसको मार्ग रोक्‍नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर म त्यसको विरुद्ध पर्खाल लगाउनेछु ।

मानिसहरूले मूर्तिहरू पुजिरहेको कारण परमप्रभुले तिनीहरूलाई सफलता पाउन र सम्‍पन्‍न हुनदेखि रोक्‍नुहुनेछ भनी यी खण्‍डहरूले जनाउँछन् । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-parallelism]])

अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”

इस्राएल परमप्रभुमा फर्कनेछ तर त्यो तिनीहरूको परमप्रभुप्रति प्रेम भएको कारण नभई तिनीहरू बालको पूजा गरेर निराश भएको कारण हो ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद