ne_tn/hos/02/01.md

961 B

जोड्‍ने वाक्‍य:

परमप्रभु होशेसँग बोल्दै हुनुहुन्छ ।

मेरा मानिसहरू

अर्को अनुवाद: "तिमीहरू मेरा मानिसहरू हौ ।"

तिमीहरूलाई कृपा गरिएको छ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: परमप्रभुले तिमीहरूलाई कृपा गर्नुभएको छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कृपा

"दया" वा "सहानुभूति"

शब्द अनुवाद