ne_tn/hos/01/03.md

1.5 KiB

दिब्‍लैम ... गोमेर

यी मानिसहरूका नाम हुन् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

येहूको घराना

यहाँ "घराना" को अर्थ "परिवार" हो जसमा येहूका सन्‍तानहरू समावेश छन् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

इस्राएलको घराना

यसले इस्राएलको राज्‍यलाई जनाउँछ । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

इस्राएलको धनु

यहाँ "धनु"ले सेनाको शक्तिलाई जनाउँछ । अर्को अनुवाद: "इस्राएलको सैन्‍य शक्ति" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद