ne_tn/heb/13/24.md

908 B

इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्

सम्‍भावित अर्थहरू हुन् १) लेखक इटालियामा छैनन्, तर तिनीसँग इटालियाबाट आएका विश्‍वासीहरूका एउटा समूह छ वा २) यो पत्र लेख्दै गर्दा लेखक इटालियामा छन् ।

इटालिया

त्‍यो समयमा यो एउटा क्षेत्रको नाम थियो । त्‍यस बेला रोम चाहिँ इटालीको त्यसबेलाको राजधानी सहर थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)