ne_tn/heb/13/22.md

1.3 KiB

अब

यसले पत्रको नयाँ खण्‍डलाई सङ्केत गर्दछ । यहाँ लेखकले आफ्‍ना पाठकहरूलाई आफ्‍नो आखिरी टिप्‍पणीहरू दिन्‍छन् ।

भाइहरू

यहाँ “भाइहरू” शब्‍दले उनले पत्र लेखिरहेका पुरुष र स्‍त्री गरेर सबै विश्‍वासीहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “विश्‍वासी प्रियजनहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

उत्‍साहका वचनलाई मान

“तिमीहरूका उत्साहका लागि मैले भर्खर लेखेका कुरालाई धैर्यसाथ विचार गर”

उत्‍साहका वचन

यहाँ “वचन” शब्‍दले सन्देशलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उत्साह दिने सन्देश” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)