ne_tn/heb/13/19.md

574 B

म तिमीहरूकहाँ चाँडै नै फर्केर आउन सकूँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई तिमीहरूकहाँ आउनदेखि रोक्‍ने कुरालाई परमेश्‍वरले चाँडै नै हटाइदिनुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)