ne_tn/heb/13/18.md

1.1 KiB

जोड्ने कथनः

लेखकले आशीर्वाद र अभिवादन लेखेर अन्‍त्‍य गर्दछन् ।

हाम्रा लागि प्रार्थना गर

यहाँ “हाम्रा” शब्‍दले लेखक र उनका सहकर्मीहरूलाई जनाउँछ, तर पाठकहरूलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

हामीसँग सफा विवेक छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौँ

यहाँ “सफ” शब्‍दले दोषबाट मुक्त भएर भन्‍ने अर्थ दिन्‍छ । वैकल्‍पिक अनुवादः “हामी दोषी छैनौँ भन्‍ने कुरामा हामी निश्‍चित छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)