ne_tn/heb/13/13.md

1.1 KiB

यसैले हामी छाउनीबाहिर उहाँकहाँ जाऔँ

येशूको आज्ञापालन गर्ने कुरालाई लेखकले छाउनी छाडेर बाहिर येशू हुनुभएको ठाउँमा जाने भन्‍दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँको अपमानमा सहभागी हुँदै

कसैको हातमा वा पछाडि बोकेर हिँड्‍न मिल्‍ने कुनै वस्‍तु भए झैँ गरी लेखकले अपमानको बारेमा कुरा गरेका छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले उहाँको अपमान गरे झैँ हामीलाई पनि अपमान गर्ने अनुमति अरूहरूलाई दिँदै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)