ne_tn/heb/13/10.md

598 B

हामीसँग एउटा वेदी छ

यहाँ “वेदी” शब्‍दले “आराधना स्‍थल”लाई जनाउँछ । यसले पुरानो करारका पूजाहारीहरूले बलि चढाउने जनावरहरूलाई पनि जनाउँछ, जसबाट तिनीहरूले आफू र आफ्‍नो परिवारका लागि मासु लिन्‍थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)