ne_tn/heb/13/07.md

999 B

परमेश्‍वरको वचन

“जे परमेश्‍वरले भन्‍नुभएको छ”

तिनीहरूका रहनसहनको परिणाम

“तिनीहरूले गर्ने व्‍यवहारको परिणाम”

तिनीहरूका विश्‍वासको देखासिकी गर

यहाँ परमेश्‍वरमा र यी अगुवाहरूद्वारा डोहोर्‍याइएका जीवनको शैलीमा गरिने भरोसालाई लेखकले “तिनीहरूका विश्‍वास” भनेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले गरे झैँ परमेश्‍वरमा भरोसा र आज्ञापालन गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)