ne_tn/heb/13/06.md

1.3 KiB

परमप्रभु मेरो सहायक हुनुहुन्‍छ ... मलाई के गर्न सक्‍छ र

यो उद्धरण पुरानो करारको भजनको पुस्‍तकबाट लिएको हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म डराउने छैन । मानिसले मलाई के गर्न सक्‍छ र ?

परमेश्‍वरले तिनलाई सहायता गर्नुभएको कारणले तिनलाई कुनै किसिमको डर छैन भनेर जोड दिनका लागि लेखकले यो प्रश्‍न प्रयोग गर्दछन् । यहाँ “मानिस” शब्दले सामान्य अर्थमा कुनै पनि व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “कुनै व्‍यक्तिले जेसुकै नराम्रो गरे तापनि म डराउने छैन !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-gendernotations]])