ne_tn/heb/13/04.md

1.1 KiB

सबैले विवाहलाई आदरणीय मानोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एकआपसमा विवाह गरेका पुरुष र स्‍त्रीले एकअर्काको आदर गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

विवाहको ओछ्‍यान नबिटुलियोस्

यसले यौन एकताको कार्य चाहिँ विवाहित जोडिको ओछ्यान मात्र भए झैँ गरी बताउँछ । वैकल्‍पिक अनुवादः “पति र पत्नीले आफ्‍नो विवाह सम्‍बन्‍धलाई आदर गरून् र अरू मानिसहरूसँग नसुतून्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-euphemism]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])