ne_tn/heb/12/29.md

510 B

हाम्रा परमेश्‍वर भष्म पार्ने आगो हुनुहुन्‍छ

परमेश्‍वर आगोजस्‍तै हुनुहुन्‍छ र उहाँले कुनै पनि थोकलाई जलाएर नाश गरिदिनुहुन्‍छ भने झैँ गरी यहाँ लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)