ne_tn/heb/12/24.md

1.5 KiB

नयाँ करारका मध्‍यस्‍थकर्ता

यसको अर्थ येशूले परमेश्‍वर र मानवजातिका बीचमा नयाँ करार स्‍थापना गर्नुभयो । तपाईंले यो वाक्‍यलाई हिब्रू ९:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

हाबिलको भन्‍दा अझ उत्तमसित बोल्‍ने छर्किएको रगत

येशूको रगत र हाबिलको रगतका बारेमा तिनीहरू बोलाउने मानिसहरू भएको झैँ गरी लेखकले लेखेका छन् । वैकल्‍पिक अनुवादः “हाबिलको रगतले भन्‍दा झन् उत्तम कुराहरू बोल्‍ने येशूको छर्किएको रगत” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

रगत

यहाँ “रगत” शब्‍दले येशूको मृत्‍युलाई जनाउँछ, किनकि हाबिलको रगतले तिनको मृत्‍युलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)