ne_tn/heb/12/23.md

1.5 KiB

पहिले जन्‍मेकाहरू

यसले ख्रीष्‍टका विश्‍वासीहरूका बारेमा तिनीहरू पहिले जन्‍मेकाहरू भए झैँ भन्‍दछ । यसले परमेश्‍वरका मानिसहरूका रूपमा तिनीहरूले प्राप्‍त गरेका विशेष स्‍थान र सुअवसरलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

स्‍वर्गमा नाउँ दर्ता गरिएका

“जसका नाउँहरू स्‍वर्गमा लेखिएका छन् ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसका नाउँ परमेश्‍वरले स्‍वर्गमा लेख्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जो सिद्ध पारिएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले सिद्ध पार्नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)