ne_tn/heb/12/22.md

1.0 KiB

सामान्य जानकारीः

हाबिल नाउँ गरेका मानिस प्रथम पुरुष र स्‍त्री, अर्थात् आदम र हव्‍वाका छोरा थिए । तिनीहरूका अर्को छोरा कयिनले हाबिललाई मार्‍यो ।

सियोन पर्वत

लेखकले सियोन पर्वत, अर्थात् येरूशलेमको मन्‍दिर भएको पहाडका बारेमा त्‍यो स्‍वर्ग अर्थात् परमेश्‍वरको वासस्‍थान भएको झैँ गरी भनेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दसौँ हजार स्‍वर्गदूतहरू

“स्‍वर्गदूतहरूका गन्‍ने नसक्‍ने सङ्ख्‍या”