ne_tn/heb/12/20.md

824 B

जे आज्ञा गरिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे परमेश्‍वरले आज्ञा गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ढुङ्गाले हानेर मार्नुपर्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले त्‍यसलाई ढुङ्गाले हान्‍नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)