ne_tn/heb/12/19.md

1.5 KiB

तिमीहरू तुरही फुकिएको चर्को आवाज नजिक आएका छैनौ

“तुरहीको ठूलो आवाज भएको ठाउँमा तिमीहरू आएका छैनौ”

न त त्‍यस्‍तो आवाज सुन्‍ने ठाउँमा आएका छौ, जसलाई सुनेर तिनीहरूले अर्को शब्‍द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए

यहाँ “आवाज” शब्‍दले कोही व्‍यक्तिले बोलेको कुरालाई जनाउँछ । “सुन्‍न नपरोस्” वाक्‍यलाई कर्तृवाच्‍य लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “वा परमेश्‍वरले त्‍यस्‍तो किसिमले बोल्‍नुभएको ठाउँमा आएका छैनौ, जहाँ उहाँको आवाज सुन्‍नेहरूले तिनीहरूका लागि उहाँले अर्को शब्‍द नबोल्‍नुभएको होस् भनी उहाँसँग बिन्‍ती गरे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])