ne_tn/heb/12/17.md

1.4 KiB

उनलाई अस्‍वीकार गरियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनको बुबा इसहाकले उनलाई आशिष् दिन इन्‍कार गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनभने उनले आँसुका साथ पश्‍चाताप गर्न खोज्दा पनि ... मौका पाएनन्

भाववाचक नाम “पश्‍चाताप”लाई क्रियापद भएको वाक्‍यांशका रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने उनका लागि पश्‍चाताप गर्न सम्‍भव भएन” वा “किनभने उनका लागि उनको निर्णय बदल्‍न सम्‍भव भएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

उनले आँसुका साथ खोज्दा पनि

यहाँ “उनले” भन्‍नाले एसावलाई जनाउँछ ।