ne_tn/heb/12/15.md

1.3 KiB

परमेश्‍वरको अनुग्रह पाउनबाट कोही पनि वञ्चित हुन नपरोस्

“परमेश्‍वरको अनुग्रह ग्रहण गरेर कसैले पनि त्‍यसलाई फुत्किन नदेओस्” वा “परमेश्‍वरमाथि भरोसा गरेर कसैले पनि उहाँको अनुग्रहलाई इन्कार नगरोस्”

कि तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदेओस्, र यसले धेरैलाई प्रदूषित नबनाओस्

घृणाको वा क्रोधको विचारलाई मुखमा तितो स्‍वाद हुने बोटबिरुवा भएको जस्‍तो गरी लेखकले भन्‍दछन् । वैकल्‍पिक अनुवादः “कोही पनि तितो जराजस्‍तो नहोस्, जुन बढेर गयो भने दुःख दिन्‍छ र धेरै जनालाई हानि पुर्‍याउँदछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)