ne_tn/heb/12/14.md

2.1 KiB

सामान्य जानकारीः

मोशाले लेखेका पुस्‍तकमा नाउँ उल्‍लेख भएका एसाव इसहाकका जेठा छोरा र याकूबका दाजु थिए ।

सबै मानिससँग शान्‍तिमा बस्‍न खोज

यहाँ भाववाचक नाम “शान्‍ति” को बारेमा कुनै व्‍यक्तिले यसलाई लखेट्न सक्‍दछ जस्‍तो गरी लेखकले भन्‍दछन् र क्रिया विशेषण बनाएर अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “हरेक व्‍यक्तिसँग शान्‍तिपूर्वक जिउने कोसिस गर” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])

साथै पवित्रता बिना कसैले पनि प्रभुलाई देख्‍नेछैन

यसलाई सकारात्‍मक उत्‍साहका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “साथै पवित्र हुनलाई कडा मेहनत गर, किनभने पवित्र मानिसहरूले मात्रै प्रभुलाई देख्‍नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

साथै पवित्रता

बुझेको जानकारीलाई तपाईंले स्‍पष्‍ट रूपले लेख्‍न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “साथै पवित्रताको पछि लाग” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)