ne_tn/heb/12/11.md

1.6 KiB

यसले धार्मिकताको शान्तिपूर्ण फल फलाउँछ

यहाँ “फल” शब्‍द “परिणाम” वा “प्रतिफल”को लागि अलङ्कार हो । वैकल्‍पिक अनुवादः “यसले धार्मिकताको शान्तिपूर्ण परिणाम ल्याउँछ” वा “यसले धार्मिकता उत्‍पन्‍न गर्छ, जसले शान्तिको परिणाम ल्याउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका

“अनुशासनद्वारा तालिम प्राप्‍त गरेकाहरू ।” प्रभुद्वारा हुने अनुशासन वा सुधारका बारेमा लेखकले यो प्रभु आफैँले गर्नुभएको भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले अनुशासित तुल्‍याएर तालिम दिनुभएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])