ne_tn/heb/11/38.md

873 B

संसार तिनीहरूका लागि योग्‍यको थिएन

यहाँ “संसार” शब्‍दले मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यस संसारका मानिसहरू योग्‍यका थिएनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू यताउता डुल्‍दै रहे

यस्तो चाहिँ तिनीहरूको कतै बस्‍ने ठाउँ नभएर हो ।

गुफाहरू र जमिनमा भएका ओडारहरू

“ ... गुफाहरू ... , र केही चाहिँ जमिनमा भएका ओडारहरूमा बसे”