ne_tn/heb/11/34.md

1.3 KiB

आगोका ज्‍वालालाई निभाए, तरबारको धारबाट उम्‍के

परमेश्‍वरले मानिसहरूलाई मृत्‍युबाट बचाउनुभएको तरिकाहरूमध्‍ये यी केही हुन् । वैकल्‍पिक अनुवादः “आगोले तिनीहरूलाई जलाएन, तिनीहरूका शत्रुहरूले तिनीहरूलाई मारेनन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

रोगहरूबाट निको पारिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरबाट चङ्गाइ प्राप्‍त गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

युद्धमा शक्तिशाली भए र हराए

“र तिनीहरू युद्धमा शक्तिशाली भए र पराजित गरे”