ne_tn/heb/11/24.md

547 B

हुर्केपछि

“वयस्क उमेरका भएका थिए”

कहलाइनलाई इन्‍कार गरे

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले तिनलाई ... भनी बोलाउने कुरालाई इन्‍कार गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)