ne_tn/heb/11/23.md

624 B

मोशा जन्‍मँदा उनका आमाबुबाद्वारा उनलाई तीन महिनासम्‍म लुकाएर राखिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मोशाको जन्‍म भएपछि तिनका आमाबुबाले तिनलाई तीन महिनासम्‍म लुकाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)