ne_tn/heb/11/12.md

1.1 KiB

आकाशका असङ्ख्‍य तारा र समुद्री किनारका असङ्ख्‍य बालुवासरह गन्‍नै नसकिने सन्‍तानहरू जन्‍मिए

यो उपमा शब्‍दले अब्राहामका सन्‍तानका सङ्ख्‍या ज्‍यादै धेरै भएको जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

समुद्री किनारका असङ्ख्‍य बालुवासरह गन्‍नै नसकिने

यसको अर्थ समुद्रको किनारमा कसैले गन्‍न नसक्‍ने गरी धेरै सङ्ख्‍यामा बालुवाका कण भए झैँ अब्राहामका पनि कसैले गन्‍न नसक्‍ने गरी धेरै सन्‍तान थिए भन्‍ने हुन्छ ।