ne_tn/heb/11/03.md

1.2 KiB

ब्रह्‌माण्‍ड परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ब्रह्‌माण्‍डलाई अस्‍तित्वमा आउने हुकुम गर्नुभइ त्‍यो सृष्‍टि गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जे देखिन्‍छन् ती देखिने देखिने कुराहरूबाट बनाइएका होइनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हाम्रा आँखाले जे देख्‍न सक्‍दछौँ, ती कुराको सृष्‍टि परमेश्‍वरले दृश्‍य थोकहरूबाट गर्नुभएन”