ne_tn/heb/10/39.md

1.7 KiB

जो विनाशतिर फर्कन्छन।

साहस र विश्‍वास गुमाउने व्यक्ति चाहिँ केही थोकसँग डराएर पछाडि हटेको जस्तै गरी बताइएको छ । अनि “विनाश” भनेको चाहिँ पुग्‍न सक्‍ने कुनै ठाउँ भएजस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “जसले परमेश्‍वरमा भरोसा गर्न छोड्दछ, जुन कुराले उहाँले हामीलाई नाश गर्ने तुल्‍याउनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रो प्राणलाई बचाइराख्‍न

अनन्‍तसम्‍म परमेश्‍वरसँग बस्‍ने कुरालाई लेखकले कसैको आत्‍मालाई बचाइराख्‍ने कुरा भनेका छन् । यहाँ “प्राण” भन्‍नाले सम्पूर्ण व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जुन कुराले हामीलाई सदासर्वदा परमेश्‍वरको साथमा बस्‍न योग्‍य तुल्‍याउँछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-synecdoche]])