ne_tn/heb/10/33.md

746 B

तिमीहरू निन्‍दा र अत्‍याचारमा परी मानिसहरूका सामु तमासा बनाइएका थियौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई सार्वजनिक ठाउँमा अपमान गरे र सताए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

... तिमीहरू सहभागी भयौ

“तिमीहरू तिनीहरूसँग सम्‍मिलित भयौ”