ne_tn/heb/10/27.md

791 B

न्यायको

परमेश्‍वरको न्‍यायको, यसको अर्थ परमेश्‍वरले न्‍याय गर्नुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरका शत्रुहरूलाई भष्म पार्ने क्रोधको आगो मात्र रहनेछ

परमेश्‍वरको क्रोधको बारेमा त्‍यो उहाँका शत्रहरूलाई भष्म पार्ने आगो हो जस्‍तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)