ne_tn/heb/10/21.md

896 B

परमेश्‍वरको घरमा हामीसँग एक जना महान् पूजाहारी हुनुहुन्छ

यस अनुवाद यस्‍तो किसिमले होस्, ताकि यो “महान् पूजाहारी” येशू नै हुनुहुन्‍छ भनी स्‍पष्‍ट होस् ।

घरमाथि

“घरको रेखदेखमा”

परमेश्‍वरको घर

यसले परमेश्‍वरका मानिसहरू साँच्‍चैका घर हुन जस्‍तो गरी भन्‍दछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका सबै मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)