ne_tn/heb/10/13.md

1.0 KiB

उहाँका शत्रुहरूलाई आफ्‍नो पाउदान नबनाएसम्‍म

ख्रीष्‍टका शत्रुहरूका अपमानका बारेमा तिनीहरू उहाँका खुट्टा अड्‍याउने वस्‍तु भए जस्‍तो गरी तिनीहरूका बारेमा लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ख्रीष्‍टका शत्रुहरूलाई अपमानित नतुल्‍याउन्‍जेल र तिनीहरू उहाँका पाउदान जस्‍ता नहोउन्‍जेल” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])