ne_tn/heb/10/11.md

669 B

दिनहुँ

“दिनैपिच्‍छे” वा “हरेक दिन”

कहिल्‍यै पनि पाप हटाउन सक्दैनन्

“पाप” कुनै व्‍यक्तिले ठाउँ सार्न सक्‍ने वस्‍तु भएको जस्‍तो गरी यसले भन्‍दछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई पाप क्षमा गर्ने कदापि तुल्‍याउन सक्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)