ne_tn/heb/10/09.md

2.1 KiB

हेर

“हेर” वा “सुन” वा “मैले तिमीलाई भन्‍न लागेको कुरामा ध्यान देऊ”“हेर” वा “सुन” वा “मैले तिमीलाई भन्‍न लागेको कुरामा ध्यान देऊ”

दोस्रो अभ्यासलाई स्‍थापित गर्न उहाँले पहिलो अभ्यासलाई खारेज गर्नुहुन्‍छ

यहाँ भएको भाववाचक नाम “अभ्यास”ले पापको प्रायश्‍चित गर्ने तरिकालाई जनाउँछ । यो प्रचलन रोक्‍ने कुरालाई हटाउन सक्‍ने कुनै वस्‍तु भएको जस्‍तो गरी लेखकले भनेका छन् । पापको प्रायश्‍चितको दोस्रो तरिका सुरु गर्ने कुरालाई त्‍यो कुरा स्‍थापित गर्ने जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “दोस्रो तरिकाले पापको प्रायश्‍चित गर्नका उहाँले पहिलो तरिकाले पापको प्रायश्‍चित गर्न रोकिदिनुहुन्‍छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

पहिलो अभ्यास ... दोस्रो अभ्यास

यी शब्द “पहिलो” र “दोस्रो” क्रमागत नम्‍बर हुन् । वैकल्‍पिक अनुवादः “पुरानो प्रचलन ... नयाँ प्रचलन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)