ne_tn/heb/10/05.md

862 B

सामान्य जानकारीः

उहाँ यस पृथ्‍वीमा हुनुहुँदा ख्रीष्‍टले बोल्‍नुभएका वचनहरूका बारेमा दाऊदको भजनबाटको यस उद्धरणमा भविष्‍यवाणी भएको थियो ।

तपाईंले ... चाहनुभएन

यहाँ “तपाईं” शब्‍द एकवचन हो र यसले परमेश्‍वरलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

एउटा शरीर तपाईंले तयार पारिदिनुभएको छ

“तपाईंले एउटा देह तयार राख्‍नुभएको छ”