ne_tn/heb/10/02.md

2.1 KiB

नत्रता के बलि चढाउने काम बन्‍द हुने थिएन र ?

ती बलिदानका शक्ति सिमित थियो भन्‍ने कुरामा जोड दिनका लागि लेखकले एउटा प्रश्‍न प्रयोग गर्दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले ती बलिदान चढाउन छोडेको हुनुपर्थ्‍यो ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

बन्‍द भएको

“हुन रोकिएको”"stopped being

आराधनकरू शुद्ध पारिएका हुने थिए

यहाँ शुद्ध हुने थिए भन्‍नाले पापका लागि फेरि दोषी महसुस गर्ने थिएनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बलिदानले तिनीहरूका पाप हटाउने थियो” वा “परमेश्‍वरले तिनीहरूलाई फेरि पापको दोषी तुल्‍याउनुहुने थिएन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

फेरि कहिल्‍यै पापको चेतना हुने थिएन

“आफू पापका लागि दोषी भएको विचार तिनीहरूले फेरि कदापि गर्ने थिएनन्” वा “तिनीहरू अब पापका लागि दोषी छैनन् भनी जान्‍ने थिए”