ne_tn/heb/09/28.md

1.5 KiB

ख्रीष्‍टलाई एकचोटिको लागि बलि चढाइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले एकचोटिको लागि आफैँलाई बलिदान चढाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पाप हटाउनलाई

हाम्रा पापको दोषी महसुस गर्नुको साटोमा हामीलाई निर्दोष बनाउने काममा हाम्रा पाप कुनै भौतिक वस्‍तु हो, जसलाई ख्रीष्‍टले बोकेर हामीबाट हटाइदिनुहुन्‍छ । वैकल्‍पिक अनुवादः “यसरी परमेश्‍वरले पाप क्षमा गर्न सक्‍नुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पापहरू

यहाँ “पाप” भन्‍नाले मानिसहरूले पाप गरेको हुनाले तिनीहरूले परमेश्‍वरको सामु दोषी महसुस गरेको कुरा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)