ne_tn/heb/09/25.md

12 lines
447 B
Markdown

# तिनी त्यहाँ गएनन्
“तिनी स्वर्गमा प्रवेश गर्नुभएन”
# सालिन्दा
“प्रत्‍येक वर्ष” वा “वर्षैपिच्‍छे”
# अर्काको रगत लिएर
बलि चढाएको जनावरको रगत लिएर, तिनको आफ्‍नै रगत होइन