ne_tn/heb/08/09.md

753 B

मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ

यो अलङ्कारले परमेश्‍वरको महान् प्रेम र वास्‍तालाई दर्शाउँछ । वैकल्‍पिक अनुवादः “बाबुले आफ्‍नो सानो बालकलाई डोहोर्‍याए झैँ गरी मैले तिनीहरूलाई मिश्रबाट डोहोर्‍याएर बाहिर ल्‍याएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)