ne_tn/heb/08/06.md

1.6 KiB

जोड्ने कथनः

इस्राएल र यहूदासँगको पुरानो करारभन्‍दा नयाँ करार झन् उत्तम हो भन्ने कुरा यो खण्‍डले सुरु गरेको छ ।

ख्रीष्‍टले ... प्राप्‍त गर्नुभएको छ

“परमेश्‍वरले ख्रीष्‍टलाई ... दिनुभएको छ”"God has given Christ

अझ उत्तम करारको मध्यस्थकर्ता

यसको अर्थ परमेश्‍वर र मानवजातिका बीचमा ख्रीष्‍टले झन् उत्तम करारको स्‍थापना गर्नुभएको छ ।

करार, जुन अझ उत्तम प्रतिज्ञाहरूमा आधारित छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “करार ... । परमेश्‍वरले उत्तम प्रतिज्ञाहरूमा यो करारको स्‍थापना गर्नुभयो” वा “करार ... । परमेश्‍वरले करारको स्‍थापना गर्नुहुँदा उहाँले झन् उत्तम कुराहरूका प्रतिज्ञा दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)